Friday, April 17, 2015

प्रकाश अर्याल चुकुप्रकाश को मुक्तक

नयाँ बर्ष आयो नयाँ नाना छैन घरमा
छोराछोरी मिठै खोज्छन् दाना छैन घरमा
पल्ला घरे ठुले साउले घर रंग्याउने अरे
आफ्नो यस्तो हरिबिजोक छाना छैन घरमा

 -प्रकाश अर्याल चुकुप्रकाश
 नलाङ -७, बैरेनी धादिङ

0 comments:

Post a Comment